दफा ४४
निर्दिष्ट स्थानमा भुक्तानी हुने विनिमेय अधिकारपत्र
कुनै निर्दष्ट स्थानमा भुक्तानी दिइने भनिएको विनिमेय अधिकारपत्र सोही स्थानमा भुक्तानीको लागि प्रस्तुत गर्नुपर्नेछ ।